'पहिले भन्दा झन् राम्रो र सुरक्षित छ दाउरा थकाली'
२०८२ साल फागुन १९ गते दिउँसो साढे ३ बजे । पुल्चोकको दाउरा थकालीमा एक्कासी आगलागी भयो ।
एउटा अग्लो भवनको छैटौं तलामा दाउरा थकालीको हेड अफिस छ भने सातौं र आठौं तलामा रेष्टुरेन्ट सञ्चालन भएको थियो ।
छैटौं तलामा दाउरा थकालीका सबै ब्रान्चका प्रतिनिधिहरुको समीक्षा बैठक भइरहेका बेला आठौं तलामा आगलागी सुरु भएको थियो ।
आगलागी यति छिटो फैलियो कि, ललितपुर महानगरपालिका, जुद्ध बारुणयन्त्र, नेपाल प्रहरीलगायतका निकाय ५–१० मिनेटमै दमकल लिएर आइपुग्दा पनि रेष्टुरेन्टको आठौं तलाका लगभग सबैजसो संरचना जले ।
रेष्टुरेन्ट जलेको करिब ४ महिनामा गत असार अन्तिमदेखि रेष्टुरेन्ट पुनः सञ्चालनमा आएको छ । आगलागीपछि रेष्टुरेन्ट पुनः सञ्चालन गर्दा पहिले भन्दा डिजाइनमा केही परिवर्तन गरिएको छ भने सुरक्षामा पनि धेरै ख्याल गरिएको छ ।
आगलागीले दाउरा थकालीलाई के सिकायो ? अनि दाउरा थकालीको आगामी योजनाहरु के छन् भन्ने विषयमा सीईओ निभेन अमात्यसँग गरिएको कुराकानी :
काठमाडौं नजिकै एड्भेन्चर पार्क, विश्वकै अग्लो बन्जीसहित डाउनहिल कार्टिङ
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?
भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?
नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?





