अर्थ
दिनको ५०० तिरेर चढ्न सकिन्छ कार
नेपाल अटोमोवाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा गाडीहरुको प्रदर्शनी चलिरहेको छ ।
मंगलबार सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा ५५ भन्दा बढी ब्राण्डका गाडीहरु प्रदर्शनीमा राखिएको छ । जहाँ ४० भन्दा बढी नयाँ गाडीहरु लञ्च गरिएको छ ।
एक्सपोमा गाडी किन्नेहरुका लागि छुटका अफरहरु पनि रहेका छन् । बैंकहरुले गाडी किन्न ऋणको सुविधा पनि दिएका छन् । कस्तो छ त एक्सपो, भिडियो हेर्नुहोस् :
प्रकाशित मिति:
बुधबार, साउन २७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
अर्थ
काठमाडौं नजिकै एड्भेन्चर पार्क, विश्वकै अग्लो बन्जीसहित डाउनहिल कार्टिङ
शुक्रबार, असोज ९, २०८३
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?
मंगलबार, असोज ६, २०८३
भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?
सोमबार, असोज ५, २०८३
नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
आइतबार, असोज ४, २०८३
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?
बिहीबार, असोज १, २०८३
रहेन नेपालकै ठुलो सौर्य प्लान्ट, नोक्सान कति ?
सोमबार, भदौ २९, २०८३
ट्रेन्डिङ





