अर्थ
सेवा शुल्क बढाउन बन्द गरिएका म्यानपावरहरू पुग्दा..
म्यानपावर व्यवसायीहरुले सरकारसँग विभिन्न माग राख्दै सोमबार आन्दोलन गरे । उनीहरुले श्रमिक पठाउनेबारे कुनै पनि काम नगर्ने भन्दै ढोका नै लगाएर बसे । तर सरकारसँग वार्ता भएपछि भने उनीहरुले ४५ दिनका लागि आान्दोलन फिर्ता लिएका छन् । बन्द गरिएका म्यानपावर कार्यालयको अफिसमा पुग्दा के देखियो ? भिडियो रिपोर्ट हेर्नुहोस् ।
प्रकाशित मिति:
सोमबार, भदौ १, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
अर्थ
ग्लोबल आइएमई बैंकले उत्तरढोकामा बनाउँदैछ १२ तले कर्पोरेट टावर
शुक्रबार, कात्तिक २०, २०८३
एक हप्तामै त्रिशूलीमा बन्ने पन्टुन ब्रिज कस्तो, अनि कसरी चल्छ ?
बिहीबार, कात्तिक १९, २०८३
कोशी ब्यारेजको सट्टामा नयाँ पुल, कसरी बन्छ ४३ किमी लामो चार लेन सडक ?
मंगलबार, कात्तिक १७, २०८३
सकियो नेपाल-चीन रेलमार्गको अध्ययन, कहिले सुरु हुला निर्माण ?
आइतबार, कात्तिक १५, २०८३
कसरी बनेको थियो नेपालको पहिलो केवलकार ?
शुक्रबार, कात्तिक १३, २०८३
बूढीगण्डकी बाँध : बन्न सक्छ बाढी रोक्ने अचुक उपाय
शुक्रबार, असोज ३०, २०८३
ट्रेन्डिङ


-1793372443.jpeg)



