एक्सप्लेनर भिडियो
कुलमानको अबको बाटो राजनीति
- धेरैको चासो छ, अब कुलमान घिसिङ के गर्छन् ? आजको पत्रकार सम्मेलनमा कुलमान घिसिङलाई त्यही सोधियो, तपाईंको भावी योजना के छ ?
- राजनीतिमा आउने सम्भावनाबारे सोधिएको प्रश्नलाई कुलमानले कहिल्यै नकारेका छैनन् ।
- देशको वर्तमान नेतृत्वप्रति चरम अविश्वास छ । परम्परागत दलको नेतृत्वप्रति नाागरिकको विश्वास टुटेको छ । विकल्पको खोजीमा छन् । २०७९ को निर्वाचनले नै जनता अब पुराना शक्तिको विकल्प खोजिरहेको प्रष्ट भइसकेको छ ।
- काबिल व्यवस्थापकको छवि बनाएका कुलमानलाई ठूलो जनसमर्थन छ । झन् यसपटकको बहिर्गमनमा बेला जनताले दिएको समर्थनले कुलमान हौसिएका छन् । यसलाई भविष्यमा उनले राजनीतिका लागि उपयोग गर्छन् भन्नेमा कुनै आशंका छैन ।
- तर, कसरी आउँछन् र कुन राजनीतिक बाटो समात्छन् ? यो कुलमानलाई मात्र थाहा होला ।
प्रकाशित मिति:
शुक्रबार, चैत २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





