बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
नेपाली समाजमा लाहुरेहरुको छुट्टै इज्जत छ । भारतीय र बेलायती सेनामा जागिर खानेहरुको तलब सुविधा र पेन्सन नेपाली सेना र सुरक्षा सेवामा काम गर्नेहरुको भन्दा धेरै राम्रो छ ।
त्यसैले लाहुरेहरु नेपालमा धेरै कमाइ हुने मानिसका रुपमा चिनिन्छन् । तर उनीहरुको पीडा पनि उस्तै छ । बेलायती सेनामा काम गर्ने गोर्खा सैनिकहरुले बेलायती नागरिकले भन्दा १६– १७ गुणासम्म कम तलब सुविधा पाउँछन् ।
गोर्खा सैनिकहरु लामो समयदेखि बेलायती सरकारसँग आफ्नो सुविधा र प्रतिष्ठाको लडाइँमा छन् । त्यो लडाइँमा लागेका एक यौद्धा हुन् ज्ञानराज राई, उनी ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक हुन् ।
गोर्खा सैनिकको हितका लागि उनले बेलायतमा २ पटकसम्म आमरण अनशनसमेत बसेका थिए । अहिले उनी बेलायत सरकारले गोर्खा सैनिकहरुमाथि गरेको ऐतिहासिक थिचोमिचोको क्षतिपूर्ति भराउन सक्रिय रुपले लागेका छन् । उनै ज्ञानराज राईसँग गोर्खा सैनिकको आन्दोलनबारे गरिएको कुराकानी :
काठमाडौंमा सस्तो मूल्यमा राम्रो जग्गा कसरी चिन्ने ?
'एनसेलको सम्पत्ति सरकारको बनाउने कुरा दुर्भाग्यपूर्ण हो'
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो

-1791552864.png)







