Podcasts
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
नेपाली कांग्रेसभित्रका गतिविधि हेर्दा फुटको संघारमा पुगेको हो कि जस्तो देखिन्छ । विशेष महाधिवेशनबाट नेतृत्वमा आएका गगनकुमार थापा पक्ष र पूर्वसभापति शेरबहादुर देउवा पक्षका धेरै नेताहरु एक ठाउँमा आउन सकेका छैनन् । पुरानो देउवा पक्षका नेताहरु नयाँ पार्टी गठनको तयारीमा छन् । यसै सन्दर्भमा कांग्रेसका पूर्व केन्द्रीय सदस्य नैनसिंह महरसँग गरिएको कुराकानी :
प्रकाशित मिति:
बुधबार, साउन २०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?
आइतबार, असोज ४, २०८३
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
ट्रेन्डिङ








