नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
नागढुंगा सुरुङमार्ग बनेपछि धेरैले भनेका छन्, अब नेपाल सुरुङयुगमा प्रवेश गर्यो । तर नेपालमा सुरुङ खन्ने काम सन् १९१७ मा नै सुरु भएको थियो ।
त्यतिबेला मकवानपुरको चुरियामाइमा करिब ५०० मिटर लामो सुरुङ खनिएको थियो, जहाँबाट गाडीहरु पनि आउजाउ गर्थे । तर हाल त्यो सुरुङ प्रचलनमा छैन ।
त्यसपछि नेपालले विभिन्न जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना, भेरी बबई डाइभर्सन सुरुङ, सुनकोशी मरिण डाइभर्सन सुरुङ आदि बने ।
सडक सुरुङको कुरा गर्दा नागढुंगा सुरुङ तयार भएर परीक्षणको क्रममा छ भने बुटवल पाल्पा सडकको सिद्धबाबामा अनि काठमाडौं तराईमधेश फास्ट ट्र्याकमा तीनवटा सुरुङ बनेको छ ।
नेपालमा सुरुङ निर्माण अझै सर्वसुलभ हुन सकेको छैन । किनभने यसको लागत धेरै चर्को छ । नेपालले सुरुङमा कसरी प्रगति गर्न सक्छ, सुरुङ बनाउन कति आवश्यक छलगायतका विषयमा सुरुङका विज्ञ श्रीराम न्यौपानेसँग गरिएको कुराकानी :
काठमाडौंमा सस्तो मूल्यमा राम्रो जग्गा कसरी चिन्ने ?
'एनसेलको सम्पत्ति सरकारको बनाउने कुरा दुर्भाग्यपूर्ण हो'
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न

-1791552864.png)







