Podcasts
रसुवा पुगेर फर्केपछि कुलमान
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
हरेक गाउँको मान्छे परेको छ, गाउँको पनि काम गर्न सक्ने युवा परेका छन् ।
टनेलमा यति दिनसम्म केही काम गर्दैन, हामीले भनेको सुन्दै सुन्दैन भन्ने गुनासो छ ।
आर्मीसँग टनेलभित्रको अनुभव छैन, उसले विज्ञहरुको सहयोग लिनुपर्छ ।
रसुवाको माथिल्लो क्षेत्रमा सडक सञ्जाल नै जोडिन सकेन ।
सरकारले आह्वान गर्यो भने निर्माण व्यवसायीहरुले स्काभेटर दिइहाल्छन् ।
स्थानीय तहसँग कोअर्डिनेसन नै भएको छैन । पूरा भिडियो हेर्नुहोस् :
प्रकाशित मिति:
मंगलबार, भदौ १६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
काठमाडौंमा सस्तो मूल्यमा राम्रो जग्गा कसरी चिन्ने ?
शुक्रबार, असोज १६, २०८३
'एनसेलको सम्पत्ति सरकारको बनाउने कुरा दुर्भाग्यपूर्ण हो'
बिहीबार, असोज ८, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
ट्रेन्डिङ









