अर्थ
अराजकताको शिकार बनेको म्युजियम होटल
काठमाडौंको बालुवाटारमा सञ्चालन भइरहेको वर्णबास होटल एउटा म्युजियमजस्तो थियो ।
यहाँ विभिन्न जातजातिका संस्कृति झल्किने गरी कोठाहरु बनाइएको छ । होटलका तलाहरुलाई तराई, पहाड र हिमालका जातजातिको घर जस्तो गरी सजाइएको छ ।
त्यो होटल सञ्चालन भइरहेका बेला जेनजी आन्दोलनमा भदौ २४ गते अराजक समूहको आक्रमणमा पर्यो । एक वर्षमा होटल पुनर्निर्माण भएर पुन: सञ्चालनको तयारीमा छ ।
नेपाललाई चार वर्ण छत्तीस जातको फूलबारी भनिन्छ । त्यसैले वर्ण र बास शब्द मिलाएर वर्णबास राखिएको छ । सिंगो नेपाल घुम्न नभ्याउने पर्यटकले होटलमा बसेर नै नेपाल घुमेको अनुभूति गर्न सकुन् भनेर म्युजियम होटल बनाएको अध्यक्ष राजेन्द्र बजगाईंले बताएका छन् ।
होटलबारे विस्तृत विवरण भिडियोमा हेर्नुहोस् :
प्रकाशित मिति:
बुधबार, भदौ २४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
अर्थ
दुई दिनमै प्रधानमन्त्री राहत कोषमा झण्डै २ अर्ब संकलन
शुक्रबार, भदौ १२, २०८३
लगातार बिजनेस गुमाउँदै सरकारी जीवन बीमा कम्पनी
मंगलबार, भदौ २, २०८३
सेवा शुल्क बढाउन बन्द गरिएका म्यानपावरहरू पुग्दा..
सोमबार, भदौ १, २०८३
गाडी–बाइक किन्दा गर्नै नहुने गल्ती, के गर्ने–के नगर्ने ?
आइतबार, साउन ३१, २०८३
एनसेलले भन्यो- गोप्य विवरण सार्वजनिक गरेर सरकारले कानुन उल्लङ्घन गर्यो
बिहीबार, साउन २८, २०८३
ट्रेन्डिङ





-1788864137.png)



