एक्सप्लेनर भिडियो
तिक्तता भुलेर किन एकठाउँमा आए सात दल ?
- संघीय लोकतान्त्रिक मोर्चाको औपचारिक घोषणाका लागि बिहीबार बानेश्वरको एक बैंक्वेटमा कार्यक्रम राखिएको थियो । ठूलो हलको एउटा कुनामा निकै सानो संख्यामा मानिसहरु उपस्थिति थिए । न नेताहरुमा उत्साह थियो, न कार्यकर्तामा ।
- त्यही बुझेर होला, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले सबभन्दा पहिले जनतासँग क्षमायाचना गर्नुपर्ने बताएका छन् । आफूहरुबाट पनि त्रुटि भएको भन्दै उनले भने, ‘जसरी गर्न सकिन्थ्यो, सकिएन भन्नुपर्छ । क्षमायाचनाबाट आन्दोलन सुरु गर्नुपर्छ ।’
प्रकाशित मिति:
शनिबार, चैत २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





