एक्सप्लेनर भिडियो
महेन्द्रदेखि कुलमानसम्मले बनाएका जलविद्युत् प्लान्ट ध्वस्त
भोटेकोशी त्रिशुली बाढीका कारण नेपालको जलविद्युत क्षेत्रले निकै ठूलो क्षति ब्यहोर्नुपरेको छ । रसुवागढी नाका नजिकैको रसुवागढी आयोजनादेखि नुवाकोटको देवीघाट जलविद्युत आयोजनासम्म गरी झण्डै डेढ दर्जन आयोजनामा क्षति पुगेको छ ।
राजा महेन्द्रले नुवाकोटको त्रिशुलीमा निर्माण गराएको त्रिशुली जलविद्युत केन्द्र त्रिशुली नदीमा जलविद्युत आयोजनाहरुको ढोका खोलेको थियो । त्रिशुली जलाधार क्षेत्र देशकै प्रमुख जलविद्युत केन्द्रको रुपमा विकास भएको थियो । तर भदौ १० गतेको बाढीले सबैजसो आयोजना काम नलाग्ने बनाइदिएको छ ।
कतिपय आयोजना सामान्य मर्मत सम्भारबाट चल्न सक्छन् भने कतिपय आयोजना अब बनाउनै नसक्ने गरी बिगारिदिएको छ ।
हेर्नुहोस् भिडियो :
प्रकाशित मिति:
आइतबार, भदौ २८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
पृथ्वीनारायण शाहको प्यारो देवीघाटको दु:खद अवशान
शुक्रबार, भदौ २६, २०८३
इतिहासकै चरम ग्यास संकट, कहिले पाइन्छ सजिलै ?
बिहीबार, भदौ २५, २०८३
बाढीग्रस्त ठाउँमा घुम्नेको लर्को, रमिता कि डार्क टुरिजम ?
बुधबार, भदौ २४, २०८३
विपद्को साथी दूरसञ्चार : टेलिकम कम्पनीहरू यसरी बने सहारा
सोमबार, भदौ २२, २०८३
बग्यो बेत्रावतीको सन्धि ढुंगा
बिहीबार, भदौ १८, २०८३
ट्रेन्डिङ




-1788864137.png)



