एक्सप्लेनर भिडियो
श्वास फेर्दा पनि बिरामी !
- हिजोआज काठमाडौंसहित देशभरिको मौसम धुम्म परेको छ । तुवाँलो लागिरहेको जस्तो देखिन्छ ।
- घरबाहिर एकछिन निस्कनुभयो भने आँखा पोल्न थाल्छ, घाँटी खसखस हुन्छ । अनि टाउको पनि दुख्छ ।
- अस्पतालमा रुघाखोकी लाग्ने, टाउको दुख्ने, आँखा पोल्ने, घाँटी खसखसाउने स्वास्थ्य समस्या लिएर उपचार गर्न जाने बिरामी बढिरहेका छन् ।
- यस्तो किन भइरहेको छ भने, वातावरण निकै प्रदूषित भएको छ । यस्तो हावामा सास फेर्नु स्वास्थ्यका दृष्टिले धेरै नै हानिकारक मानिन्छ ।
- नागरिकलाई स्वच्छ वातावरण दिन सरकारले के गरेको छ त ?
प्रकाशित मिति:
शनिबार, चैत २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





