नेभिगेशन
Podcasts

त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?

भोटेकोशी-त्रिशुली बाढीका कारण त्रिशुली नदीको आकार र बहावमा आमूल परिवर्तन भएको छ । पहिला नदी हिँडेको ठाउँमा अहिले बगर बनेको छ ।

पहिला बस्ती रहेको ठाउँमा अहिले नदी बगेको छ । नदी पहिला धेरै गहिरो भएर बगेको थियो । अहिले धेरै उकास भएको छ । अहिलेको त्रिशुली नदी हेर्दा भविष्यमा यसको किनारमा रहेका घरहरु पनि सुरक्षित छन् भन्न सकिन्न । 

त्रिशुली नदी कसरी फेरियो भन्ने विषयमा भू तथा जलाधार कार्यालय नुवाकोटका प्रमुख महेश पौडेलसँग गरिएको कुराकानी : 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप Podcasts