नेभिगेशन
अर्थ

भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?

२०८२ भदौ २४ गते अराजक समूहले देशका धेरै भाटभटेनी स्टोरमा पनि आगजनी गर्‍यो, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले अर्बौंको क्षति व्यहोरे । तर एक वर्षमै उनले लगभग सबैजसो भाटभटेनी स्टोरहरुलाई पहिलेको भन्दा पनि नयाँ स्वरुपमा पुनर्जीवन दिएका छन् । सोमबार टंगालको भाटभटेनी पनि सञ्चालनमा आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ