एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
भदौ १० को बाढीपछि अहिले रसुवा जिल्ला सडक सम्पर्क विच्छेद छ । बाढी अगाडि रसुवाको रसुवागढी नाका चीनसँगको व्यापारको मुख्य नाका थियो ।
अहिले चीनले रसुवागढीसम्म सडक ल्याइसकेको छ । यसको मतलब चीन यही नाका खोल्न चाहन्छ । नेपालको तयारी चाहिँ के छ त ? रसुवागढी नाकासम्म कहिलेसम्म पुग्छ सडक ? विस्तृत विवरण भिडियोमा हेर्नुहोस् :
प्रकाशित मिति:
मंगलबार, असोज ६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





