नेभिगेशन
समाज

ऋणले जोडेको घर र घडेरी रहेन बाँकी

ललितपुरको धापाखेलमा सोमबार बिहान एउटा घर ढलेको छ । घर बनेको जमिन नै भासिएपछि एउटा सग्लो घर नै ढलेको हो ।

घरधनीले ऋण गरेर बनाएको घर ऋण तिरेर नसक्दै भत्किएपछि अब के गर्ने भन्ने अन्योलमा परेका छन् ।  भएको घर भत्किएको र घडेरीसमेत पहिरोले लगेका कारण उनीहरुले ठूलो आर्थिक क्षति ब्यहोर्नुपरेको  छ । 

विस्तृत विवरण भिडियोमा हेर्नुहोला 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज