एक्सप्लेनर भिडियो
ट्रम्पको ट्यारिफले अमेरिकाको लोकप्रिय जुत्ता संकटमा
- राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार शुल्क घोषणा गरेसँगै एयर जोर्डन वानको मूल्य कति बढ्ला ?
- अनि, मूल्य बढ्दा पनि अमेरिकामा नाइकको जुत्ताको बजार उस्तै रहला कि नरहला भन्ने प्रश्न उठेको छ ।
- ट्रम्पले एसियाली देश भियतनाममा ४६ प्रतिशत ट्यारिफ लगाएका छन् । एयर जोर्डन वानको उत्पादक नाइकका लागि भियतनाम एउटा फ्याक्ट्री मात्र होइन, फुटवेयर उत्पादनको इपिसेन्टर नै हो ।
- त्यसैले नाइकलाई अब मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।
- मूल्य बढाउँदा बजार गुम्ने चिन्ता पनि उत्तिकै छ । विस्तृत जानकारी भिडियोमा :
प्रकाशित मिति:
मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





