एक्सप्लेनर भिडियो
अमेरिकाले भन्सार बढाउँदा नेपालमा उत्साह
- नेपाल तयारी पोशाक संघका अनुसार अमेरिकाले अहिले वर्षमा १०६ दशमलब ६ बिलियन अमेरिकी डलर बराबरको गार्मेन्ट आयात गर्छ ।
- सबैभन्दा धेरै गार्मेन्ट निर्यात चीनबाट पुग्छ । भारत, इन्डोनेसिया, भियतनाम, बंगलादेश, कम्बोडिया र पाकिस्तानबाट पनि ठूलो मात्रामा तयारी पोशाक अमेरिका पुग्छ । नेपालबाट पनि थोरै मात्रामा जाने गरेको छ ।
- तर नयाँ भन्सार नीतिले यो आंकडामा उथलपुलथ ल्याउन सक्छ । किनकी धेरै गार्मेन्ट निर्यात गर्दै आएका देशहरु र नेपालमाथि लागेको भन्सार दरबीच औसत २५ प्रतिशत विन्दुले अन्तर देखिएको छ ।
- जति भन्सार बढेको छ, त्यो उपभोक्ता मूल्यमा थपिने निश्चित छ । मूल्य बढेपछि उपभोक्ताले विकल्प हेर्छन् । भन्सार कम भएकाले तुलनात्मक रुपमा नेपाली गार्मेन्ट अरु देशको भन्दा सस्तो पाइनेछ ।
- त्यसले अमेरिकामा नेपाली गार्मेन्टको माग बढ्ने विश्वास छ ।
प्रकाशित मिति:
बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





