एक्सप्लेनर भिडियो
रास्वपामा अलमल : महाधिवेशन सार्ने कि निकितालाई सभापति बनाउने ?
- नेताहरुका अनुसार महाधिवेशन गरौं, रवि बाहेक अरुलाई सभापति बनाउने अवस्था छैन । तर पुर्पक्षमा थुनामा रहेका रविलाई महानधिवेशन गरेर फेरि सभापति कसरी बनाउने ?
- महाधिवेशन नगर्दा पनि तदर्थवादमा चलेको पार्टी थप शिथिल हुने जोखिम छ । त्यसैले रवि पत्नी निकिता पौडेललाई सभापति बनाउने कि भनेर छलफल सुरु भएको छ ।
- स्रोतका अनुसार रास्वपाले निकितालाई सभापति बनाउने कि महाधिवेशन सार्नेमध्ये एक विकल्पमा जानसक्छ । जुन विकल्प रोजेपछि रास्वपा यथास्थितिमा चल्छ भन्ने विश्लेषण छ ।
प्रकाशित मिति:
बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





