एक्सप्लेनर भिडियो
शिक्षकलाई सडकमा ओराल्ने शिक्षा ऐन कहाँ छ ?
- २०७२ सालमा नयाँ संविधान जारी भएपछि लगत्तै बन्नुपर्ने हो शिक्षासम्बन्धी कानुन ।
- तर शिक्षा विधेयक २०८० भदौ २७ गते मात्र संसदमा दर्ता भयो ।
- संसदमा दर्ता भएको पनि १८ महिना भयो, ऐन कहिले तयार हुन्छ कसैले भन्न सक्दैन ।
- देशको यति जरुरी कानुन बनाउन किन ढिला हुन्छ ? यसमा संसदको कमजोरी हो कि ? विधेयक नै स्वार्थ समूहको पञ्जामा पर्यो ?
- अनि अहिले शिक्षा विधेयक कहाँ कुन अवस्थामा छ ? कानुन बनाउनुपर्ने सांसदहरु के काम गरिरहेका छन् ?
- अहिले शिक्षकहरु यही शिक्षा विधेयक छिटो पारित गर्नुपर्यो भनेर एक हप्तादेखि आन्दोलनमा छन् ।
- उनीहरुको नारा नै छ, कि जितिन्छ, कि बितिन्छ ।
- के शिक्षकहरु यसपटक जितेरै फर्केलान्, वा यसपटक पनि सम्झौतामै टुंगिएला आन्दोलन ?
प्रकाशित मिति:
शुक्रबार, चैत २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





