एक्सप्लेनर भिडियो
विमानस्थलमा यात्रुमाथि ट्याक्सीको दादागिरी, प्रहरीको साथ
- दुबईबाट फर्किँदा आफ्नै देशको एयरपोर्टमा मोरङका सञ्जय ओझाले जे भोगे, त्यसको विरुद्ध अहिले धेरैले बोलिरहेका छन् । चैत ३१ गते त्रिभुवन विमानस्थलमा प्रहरीले गरेको यो दुर्व्यवहार र ज्यादतीको चौतर्फी विरोध भइरहेकै छ ।
- तर, त्रिभुवन विमानस्थलमा धेरै यात्रुहरु यस्ता दुर्व्यवहारको शिकार हुन्छन् । यत्ति हो कि सबै घटनाका भिडियो बन्दैनन्, यात्रुहरु सहन्छन् र आफ्नो बाटो लाग्छन् ।
- सञ्जयले विमानस्थलभित्रको बेथितिविरुद्ध बोले ।
प्रकाशित मिति:
बिहीबार, वैशाख ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





