एक्सप्लेनर भिडियो
सफल स्टार्टअप ओलाको संकट
- आईआईटी बम्बईमा पढ्ने दुई विद्यार्थी भाविश अग्रवाल र अंकित भाटीले सन् २०१० मा सुरु गरेका थिए ओला ।
- यो कम्पनी सुरुमा गाडी भाडामा लिने–दिने सेवा अर्थात् क्याब सर्भिस दिने गरी स्थापना भएको थियो । क्याब सर्भिसकै कारण छाटो समयमै भारतभर प्रख्यात पनि भयो ।
- पछि ओलाले अटो र बाइक बुकिङ सर्भिस पनि सुरु गर्यो । २०१७ मा त ओला पेडल नाममा साइकल सेयरिङ सर्भिस पनि सुरु गर्यो ।
- ओलाले सन् २०१७ को मे २६ मा इलेक्ट्रिक स्कुटर उत्पादन सुरु गर्यो । ओलाको लक्ष्य थियो, भारतको इभी मार्केटमा एकछत्र राज गर्ने । सन् २०३० मा स्कुटर उत्पादनमा विश्व लिडर बन्ने घोषणा गरेको थियो । त्यसमा सुरुवाति सफलता पनि पायो ।
- तर यो कम्पनीको स्कुटरमा किन समस्या देखियो, कहाँ कहाँ कमजोरी गर्यो ?
प्रकाशित मिति:
सोमबार, वैशाख ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





