एक्सप्लेनर भिडियो
दोस्रो जनआन्दोलनको डायरी, १९ दिनमा के-के भए ?
- १९ दिने दोस्रो जनआन्दोलन, जसले नेपालमा २४० वर्ष लामो इतिहास बोकेको राजतन्त्रको विधिवत रुपमा अन्त्य गर्यो । अनि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने तय भयो ।
- नेपालमा २०४६ सालमा पनि जनआन्दोलन भएको थियो । त्यो जनआन्दोलनले राजाको सक्रिय शासन अन्त्य गरी बहुदलीय व्यवस्था पुनर्स्थापना गरेको थियो ।
- तर १६ वर्षपछि तत्कालीन राजा ज्ञानेन्द्रले सक्रिय शासन सुरु गरे । देशमा दोस्रो जन आन्दोलन भयो ।
- २०६२÷६३ सालमा दोस्रो जनआन्दोलनको पृष्ठभूमि तयार भयो अनि १९ दिने जनआन्दोलन भरि हरेक दिन के–के भए ?
- यो भिडियोमा विस्तृतमा हेर्न सकिने छ ।
प्रकाशित मिति:
बिहीबार, वैशाख १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





