एक्सप्लेनर भिडियो
भैरहवा विमानस्थलमा नटिकेको सरकारी झुट
- गत १३ चैतमा अर्थमन्त्री विष्णु पौडेलले भैरहवा पुगेर भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाएर देखायौं ।’ रुपन्देही घर भएका अर्थमन्त्री विष्णु पौडेललाई पनि यो काम आफ्ना पहलमा सम्भव भएको देखाउनु थियो ।
- यतिबेला भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ५ वटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गरिरहेका थिए । यति भएपछि सरकारले भन्न त पायो, ‘हामीले पहल गर्यौं, भैरहवा एयरपोर्ट चल्यो ।’
- त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहलबाटै भैरहवा विमानस्थल चल्न थालेको भनेर छाति पिट्थे । पर्यटनमन्त्री बद्री पाण्डे र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पनि आफैंलाई जस दिए ।
- गौतमबुद्ध विमानस्थलका प्रमुख प्रतापबाबु तिवारी पनि यही होडबाजीमा थिए । त्यसैले सरकारको प्रगति विवरणहरुमा पनि यो कामको वर्णन भयो ।
- धेरैलाई लाग्यो, हो रहेछ, सरकारले चाह्यो र गरेर देखायो ।
- तर, यथार्थमा यो अवस्था सरकार र कुनै सरकारी मान्छेको प्रयास र पहलमा सम्भव भएको थिएन । यो बाध्यताले सिर्जना गरेको संयोग मात्रै थियो ।
- यसलाई सरकारले आफ्नो पहलबाट सम्भव भएको भनिरहेको थियो । सरकारको झुठको खेती ६ महिना पनि टिकेन । चैतबाट भैरहवा विमानस्थलमा फेरि सन्नाटा दोहोरियो ।
- किन त ? हेर्नुस् यो भिडियो एक्सप्लेनर ।
प्रकाशित मिति:
शनिबार, वैशाख २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
हेटौंडा कपडासँगै ब्यूँताइँदैछ अरू दुई बन्द उद्योग
मंगलबार, असार ९, २०८३
रास्वपा चाहन्छ क्रिप्टो कारोबार खोल्न, के छ चुनौती ?
सोमबार, असार ८, २०८३
हिमालका पर्यटकीय क्षेत्र जोड्न नयाँ पूर्व-पश्चिम राजमार्ग
सोमबार, असार ८, २०८३
भारतले पटक–पटक किन रोक्छ नेपाली चिया ?
शनिबार, असार ६, २०८३
पासपोर्ट घोटालामा आरजु राणा र बिचौलिया कनेक्सन
शनिबार, असार ६, २०८३
सन्तोष साहमाथि कसरी लाग्यो ठगीको आरोप, रेष्टुरेन्ट किन्दा कहाँ भयो गडबडी ?
बिहीबार, असार ४, २०८३
ट्रेन्डिङ


-1781681783.png)



