एक्सप्लेनर भिडियो
किन खस्किंदैछ केपी ओलीको लोकप्रियता ?
- शेरबहादुर देउवा दाहिना हुँदासम्म प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार केही हुन्न । र, आजको मितिसम्म देउवा दायाँबायाँ हुने संकेत देखिएको छैन । त्यस अर्थमा ओली सरकार एक वर्षभन्दा बढी जानसक्छ ।
- संसदको अंकगणितमा सहज भएपनि आम रुपमा ओलीको असहजता बढ्दो छ ।
- एउटा समय यस्तो थियो, ओली नेपाली राजनीतिका समकालीन नेताहरुमा सबभन्दा लोकप्रिय थिए । युवा पुस्तामा पनि उनको क्रेज उत्तिकै थियो । उनी जहाँ जान्थे, ‘आई लभ यू केपी बा’ को नारा लाग्थ्यो ।
- तर, अहिले उनको स्वीकार्यता ह्वात्तै घटेको छ । यतिसम्म कि सडकमा हिँडिरहेका जो कसैले उनको सवारी देख्यो भने पनि गाली गर्ने अवस्था छ ।
- आखिर के भयो र ओली यति आलोचित भइरहेका छन् ?
- पोलिटिकल शोको यो भिडियोमा हामीले यसबारे चर्चा गरेका छौं ।
प्रकाशित मिति:
आइतबार, वैशाख २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





