एक्सप्लेनर भिडियो
एमालेलाई व्यापारीले दिएको दान सदर
- प्रधानमन्त्रीको पार्टीलाई डेढ अर्ब दान, अनि दान दिने मान्छे चाहिँ सरकारी मुद्दा खेपिरहेका व्यापारी ।
- २०८१ साल दशैंको अष्टमीको दिन प्रधानमन्त्री केपी शर्मा ओली र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमालेको पार्टी कार्यालय भवन शिलान्यास गर्दै थिए ।
- यसरी सरकार चलाउने पार्टीले अर्बको सम्पत्ति दान लिनु नैतिक र कानुनी नहुने भन्दै सार्वजनिक रुपमा आलोचना भयो, मुद्दा अदालतसम्म पुग्यो ।
- अन्तिममा अदालतले भनिदियो, पार्टीहरुले दान लिनु सामान्य कुरा हो ।
- तर यो फैसलामा प्रश्न उठेको छ, के सत्तारुढ पार्टीलाई व्यापारीले अर्बको सम्पत्ति दान दिनु सामान्य हो ? यस्ता फैसलाले राजनीतिक तहमा हुने नीतिगत भ्रष्टाचार बढाउला कि घटाउला ?
- यो भिडियोमा यसबारे चर्चा गरिएको छ ।
प्रकाशित मिति:
मंगलबार, वैशाख ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





