एक्सप्लेनर भिडियो
रिटायर्ड भएकै दिन अर्को नियुक्ति लिने दिन गए
- एउटा हातमा राजीनामा, अर्को हातमा नियुक्ति पत्र ।
- सरकारी सेवामा हुँदा नै शक्ति केन्द्रहरुलाई रिझाउने र अवकास पाउनासाथ अर्को पद हत्याउने सिलसिला ।
- यसरी पद छाड्न नपाउँदै अर्को पद सुनिश्चित गर्ने गलत अभ्यास चाहिँ प्रवृत्तिकै रुपमा विकास भइरहेको थियो ।
- अब सरकार र राजनीतिक दलहरु यसलाई सच्याउन सहमत भएका छन् । अब कर्मचारीका लागि २ वर्ष कुलिङ पिरियड राखिने भएको छ ।
- कुलिङ पिरियड कसरी सुधारको सुरुवातका लागि कोशेढुंगा बन्नसक्छ ?
- निजामती कर्मचारीका लागि ल्याइएको कुलिङ पिरियड र यसले भविष्यमा पार्नसक्ने सकारात्मक प्रभावबारेको यो भिडियो हेर्नुस् ।
प्रकाशित मिति:
शनिबार, जेठ ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





