एक्सप्लेनर भिडियो
एक्सप्लेनर
जेठ १५ मा के हुन्छ ?
- राजसंस्था र हिन्दुराष्ट्र पक्षधरले जेठ १५ गते रत्नपार्कमा प्रदर्शन राखेका छन् ।
- त्यही दिन प्रधानमन्त्रीको निर्देशनमा एमालेले टुँडिखेलमा शक्ति प्रदर्शन गर्दैछ ।
- धेरैलाई डर छ, राजतन्त्र र गणतन्त्र पक्षधरबीच झडप हुने त होइन ?
- प्रधानमन्त्रीले काठमाडौं कब्जामा लिनुपर्छ भनेपछि सरकार नै हिंसा भड्काउन लागेको आरोप लागेको छ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक अभिव्यक्ति सुन्दा लाग्छ, राजतन्त्र पक्षधरको आन्दोलनप्रति सरकार कडा हुनेछ ।
- राजतन्त्र पक्षधर नेताहरुले पनि सरकारले दमन गर्न सक्ने भन्दै अनुगमनका लागि सबैलाई अनुरोध गरिरहेका छन् ।
- के साँच्चै राजावादीहरुले व्यवस्था नै पल्टाउने आन्दोलन गर्दैछन् ?
- छैनन् भने प्रधानमन्त्री ओली किन यति आक्रामक भइरहेका छन् ? यो भिडियोमा हामीले यसबारे नै चर्चा गरेका छौं ।
प्रकाशित मिति:
बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





