एक्सप्लेनर भिडियो
आर्थिक वर्ष २०८१/८२ को बजेट
ठूला पूर्वाधारमा केन्द्रित, स्टार्टअपलाई प्राथमिकता
अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश गरेको बजेटले अर्थतन्त्र उकास्न सघाउँछ कि झन् संकट गहिर्याउँछ ?
यसमा सबैका आ–आफ्नै मत हुन सक्लान् । तर, यस वर्षको बजेट अपेक्षित भन्दा सन्तुलित देखिएको छ ।
अक्सर लोकप्रिय नारा राखेर बजेट ल्याउने अर्थमन्त्रीका रुपमा चिन्छिन्, विष्णु पौडेल । यसपटक उनले आफ्नो परम्परागत शैली त्यागेर एउटा पनि नारा नराखी बजेट ल्याएका छन् ।
कार्यक्रमहरुमा महत्वाकांक्षी भन्दा व्यवहारिक हुने प्रयत्न गरेका छन् ।
समग्रमा यो बजेटका ५ वटा विशेषतालाई हामीले प्रस्तुत गरेका छौं ।
प्रकाशित मिति:
बिहीबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





