एक्सप्लेनर भिडियो
पठाओ र इन्ड्राइभ बन्द गराएर सिन्डिकेट ब्युँताउने खेल
- गण्डकी प्रदेशमा शुक्रबारदेखि नै सार्वजनिक सवारी चलेका छैनन् ।
- आइतबार काठमाडौंमा पनि एक घण्टा सवारी साधन रोकेर यातायात व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।
- भोलिदेखि देशभर सार्वजनिक सवारीमा अनिश्चितकालीन हड्ताल सुरु हुँदैछ ।
- सार्वजनिक यातायात सेवा नै बन्द नै गरेर व्यवसयीहरु आफ्ना नाजायज मागहरु अघि सार्दैछन् । उनीहरुका माग यात्रुको हितमा छैनन् । गरिखाने वर्गका पक्षमा पनि छैन ।
- उनीहरु जनताको सारथि बनेका इन्ड्राइभ र पठाओजस्ता सेवा बन्द गराउन चाहन्छन् । त्यसैगरी सडकमा सिन्डिकेट ब्युँताउने पनि उनीहरुको योजना छ ।
- सडकमा यात्रुले दुःख पाइरहँदा सरकार टुलुटुलु हेरेर बसेको छ । नागरिकले सडकमा कष्ट भोग्नु परेको छ ।
- यसबारेको यो एक्सप्लेनर भिडियो हेर्नुस्
प्रकाशित मिति:
आइतबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





