एक्सप्लेनर भिडियो
विपिन अझै बेखबर, तर अरु युवा पनि इजरायल जाने तयारीमा
गत वर्ष १० अक्टोबरमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता पारिएका कञ्चनपुरका बिपिन जोशीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।
युद्ध चर्किएका कारण इजरायलमा रहेका नेपालीलाई पनि सरकारले विमान नै पठाएर ल्यायो ।अहिले इजरायल र हमासबीच युद्धबिराम त भएको छ तर युद्धको जोखिम टरिसकेको छैन ।
तर सरकार भने रोजगारीका लागि अरु युवालाई पनि इजरायल पठाउने तयारीमा छ । युवाहरुमा पनि देशमा आम्दानीको अवसर नभएपछि जोखिम लिएरै पनि विदेश जाने चाहना छ । विस्तृतमा यो भिडियोमा हेर्नुहोस् :
प्रकाशित मिति:
बिहीबार, माघ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





