एक्सप्लेनर भिडियो
स्वर्गद्वारी गुठीका मोही न्याय खोज्दै काठमाडौंमा
दाङको स्वर्गद्वारी गुठीमा बसोबास र खेतीपाती गर्दै आइरहेका किसान उक्त जग्गा आफ्नो नाममा पाउनुपर्ने माग राखेर आन्दोलन गर्न काठमाडौं आएका छन् ।
तर एक हप्तासम्म माइतीघर मण्डलमा धर्ना दिँदा पनि सरकारले वास्ता गरेको छैन । उनीहरुको मागप्रति सरकार गम्भीर बन्न सांसदहरुले संसद बैठकमै कुरा उठाए ।
तर सरकारले गुठीका जग्गा भोगचलन गर्ने किसानको माग पूरा गर्न कानुन बनाउन समेत आलटाल गर्दै आएको छ । विस्तृतमा यो भिडियोमा हेर्नुहोस् ।
प्रकाशित मिति:
शनिबार, माघ २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





