एक्सप्लेनर भिडियो
सिक्टाको साढे दुई अर्बको ठेक्कामा सेटिङ
सिक्टाको २३ किलोमिटर लामो डुँडुवा शाखा नहर तथा खजुरा र मनपुर उपशाखा नहर निर्माण गर्ने ठेक्काको सूचना जारी गर्दा निश्चित कम्पनीको मात्र योग्यता पुग्ने गरी पहिल्यै सेटिङ गरिएको छ ।
सिँचाइ विभागले १ पुस २०८१ मा निकालेको नयाँ ठेक्काको सूचनामा के कस्ता शर्त राखिएको छ र कुन कुन कम्पनीलाई फाइदा हुने गरी सेटिङ गरियो ? विस्तृतमा यो भिडियोमा हेर्नुहोस् ।
प्रकाशित मिति:
शनिबार, माघ २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
पोखराको बाटोमा पहिलो चार लेनको सिग्नेचर पुल
आइतबार, कात्तिक २२, २०८३
सरकारले दिँदैछ निःशुल्क डिप बोरिङ सिँचाइ, कसरी लिने सुविधा ?
बिहीबार, कात्तिक १९, २०८३
महाअभियोग राजनीतिक अस्त्र कि न्यायालयको शुद्धीकरण ?
सोमबार, कात्तिक १६, २०८३
सर्वोच्चमा न्यायाधीशहरुको गुटयुद्ध, कसरी जोडिए इनम सापकोटा ?
शुक्रबार, कात्तिक १३, २०८३
अलकत्रा रोकेर स्वदेशी सिमेन्टकै रोड बनाउने नियम कति ठीक-बेठीक ?
बुधबार, कात्तिक ११, २०८३
सरकार किन फुटाउँदैछ हिमतालहरू, जोखिम कति ?
सोमबार, कात्तिक ९, २०८३
ट्रेन्डिङ



-1793700912.jpeg)


