एक्सप्लेनर भिडियो
संसदमा भिजिट भिसा प्रकरण
प्रचण्डको ‘आत्मसमर्पण’, ओलीको जित
- भिजिट भिसा विवादले १८ दिनसम्म अवरुद्ध संसद शुक्रबार खुल्यो, तर संसद बैठक सहज रहेन ।
- राप्रपाका सांसदहरु आ–आफ्नो स्थानमा उभिइरहे, रास्वपाका सांसदहरुले भने, वेल घेरेर नाराबाजी गरे । अनि, गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे आफूमाथि उठेको प्रश्नहरुबारे जवाफ दिए ।
- संसदको फेरिएको दृश्यको मुख्य कारण हो, माओवादीको युटर्न
हिजोसम्म रास्वपासँग मिलेर संसद अवरुद्ध गरेको माओवादी केन्द्र किन सत्तारुढ दलहरुसँग सहमति गर्न पुग्यो ? के हो प्रचण्डको बाध्यता ? भिडियो हेर्नु होला ।
प्रकाशित मिति:
शुक्रबार, जेठ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





