एक्सप्लेनर भिडियो
हिउँदमा त जेनतेन चलेकै छ बर्खामा के होला बीपी राजमार्ग ?
गत असोज दोस्रो हप्ताको भीषण वर्षा र बाढीले वीपी राजमार्ग क्षतविक्षत छ । पानी पर्न छाडेपछि कतै पहाड खनेर त कतै खोलाको बगर सम्याएर गाडी त जसोतसो चल्ने बनाइयो ।
अर्को वर्षायाममा पनि गाडी चल्छ कि चल्दैन भन्नेमा शंका छ । किनभने अहिलेसम्म यो सडक बनाउन बजेटको ग्यारेन्टी छैन । सडक विभागले यो सडक मर्मत गर्न ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने भनेको छ ।
के सरकारले यति बजेट बन्दोबस्त गरेर सडक बनाउला ? विस्तृत जानकारीका लागि भिडियोमा हेर्नुहोस् ।
प्रकाशित मिति:
सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





