एक्सप्लेनर भिडियो
डाक्टरको तलब कति ?
नेपालमा भर्खरै डाक्टर बनेकाहरुको अवस्था त्यति राम्रो छैन । उनीहरुको न्यूनतम तलब कति हुने भन्ने केही नियम छैन । एमबीबीएस पास गरेकाहरु सरकारी स्वास्थ्य संस्थामा आठौं तहको अधिकृत सरह मानिन्छन् र ४८ हजार ७३७ रुपैयाँ तलब पाउँछन् ।
तर निजी अस्पतालहरुमा मनोमानी छ, १० हजार रुपैयाँ मात्रै दिएर पनि काम लगाएका छन् । विशेषज्ञता हासिल गरिसकेकाहरुको अवस्था पनि राम्रो छैन । त्यसैले नेपाली डाक्टरहरु स्वदेशमा काम गर्न भन्दा विदेश जान लालयित भइरहेका छन् ।
प्रकाशित मिति:
शुक्रबार, फागुन २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





