एक्सप्लेनर भिडियो
चक्रपथ विस्तारमा चीनको भरमा सरकार, तर चीन भागेको भाग्यै
चक्रपथको कलंकी–गोंगबु–महाराजगञ्ज–गोपीकृष्ण खण्डको हाल बेहाल छ । ६ वर्षदेखि यो सडकमा ठूला खाल्डा छन्, धुलो उत्तिकै छ ।
सरकार कलंकी–गोंगबु–बसुन्धरा खण्ड चीनले नै फराकिलो बनाइदिन्छ भनेर बसेको छ । तर चीन अहिलेसम्म डिजाइनको काममा समेत प्रवेश गरेको छैन ।
प्रकाशित मिति:
मंगलबार, फागुन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





