एक्सप्लेनर भिडियो
चीनले लिनसक्छ नेपालमा युएसएआईडीको स्थान ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमले ७५ वर्षअघि सुरु भएको नेपाल–अमेरिका द्विपक्षीय सहायताको सिलसिलालाई नराम्रो धक्का दिएको छ ।
तर अर्को शक्ति राष्ट्र चीनले नेपालको समुदायस्तरमै पुगेर शिक्षा, स्वास्थ्य, सीपमुलक तालिम, कृषि र गरिबी निवारणसम्बद्ध कार्यक्रममा सहयोग गरिरहेको देखिन्छ । के अमेरिकी सहयोग रोकिएका बेला चीनले त्यो स्पेस लिन सक्ला ?
प्रकाशित मिति:
मंगलबार, फागुन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





