अर्थ
मोबिलिटी एक्स्पोमा बिजुली गाडीको बोलवाला, २० लाखसम्म छुट
बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो–२०२५’ सुरु भएको छ । यो मेलामा ५० वटा ब्रान्डका सवारी साधनहरु प्रदर्शनमा राखिएका छन् ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले यो मेला आयोजना गरेको हो । यो मेलामा ३५ वटा नयाँ मोडलमा गाडी सार्वजनिक भएका छन् ।
अटो एक्स्पो विद्युतीय गाडीहरुको बहार छ । साउन २५ गतेसम्म चल्ने एक्स्पोमा कम्पनीहरुले आकर्षक छुट तथा सुविधाहरु दिएका छन् ।
निशानले आफ्नो गाडी ‘निशान लिफ’मा २० लाख छुट दिएर ४५ लाखमा बेच्दैछ । अरु कम्पनीहरुले पनि ग्राहकलाई राम्रो अफरहरु दिएका छन् ।
मोबिलिटी एक्स्पोमा कस्ता सवारीहरु छन् अनि कुन कम्पनीले कस्ता अफर गरेका छन् ? हेर्नुस् यो भिडियो ।
प्रकाशित मिति:
बुधबार, साउन २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
अर्थ
काठमाडौं नजिकै एड्भेन्चर पार्क, विश्वकै अग्लो बन्जीसहित डाउनहिल कार्टिङ
शुक्रबार, असोज ९, २०८३
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?
मंगलबार, असोज ६, २०८३
भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?
सोमबार, असोज ५, २०८३
नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
आइतबार, असोज ४, २०८३
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?
बिहीबार, असोज १, २०८३
रहेन नेपालकै ठुलो सौर्य प्लान्ट, नोक्सान कति ?
सोमबार, भदौ २९, २०८३
ट्रेन्डिङ





