एक्सप्लेनर भिडियो
पञ्चायतीले दबाउँछ अपराध
मधेशका गाउँमा आपसी विवाद मिलाउने स्थानीय भद्र भलादमीको अनौपचारिक संस्था पञ्चायती अपराध दबाउने काममा प्रयोग भइरहेको छ ।
सिरहामा पञ्चायतीले सामूहिक बलात्कारको घटना गाउँमै लेनदेनमा मिलाउने निर्णय गर्यो । त्यसको भोलिपल्ट बलात्कार पीडित किशोरीले आत्महत्या गरिन् । यस्ता घटना मधेशमा अरु पनि धेरै छन् । पञ्चायतीले किन दबाउँछ त अपराध ?
प्रकाशित मिति:
शुक्रबार, फागुन १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





