एक्सप्लेनर भिडियो
टेकुको लावारिस फलामे बाकसभित्र लुकेको इतिहास
तपाईंं टेकु पचली क्षेत्र भएर यात्रा गर्दैगर्दा सडकको छेऊमा एउटा फलामे बाकस देख्नु भएको छ ? जुन खिया लागेर अलपत्र परेको देखिन्छ ।
कसैले यसलाई टिनको घर ठान्छन् त कसैले मोटरका गाडीका पार्टपूर्जा । तर, यो वास्तवमा एउटा ऐतिहासिक मेसिन हो ।
यो तत्कालीन काठमाडौं नगर पञ्चायतले ल्याएको विद्युतीय शवदाह मेसिन हो । तर, यो मेसिनले शव जलाउनै पाएन । बरु वर्षैंदेखि सडक छेउमै यो अलपत्र भएर बसेको छ ।
किन यो मेसिन अलपत्र पर्यो त ? यो बाकसभित्र के छ त ? यसबारेको यो फिल्ड एक्सप्लेनर भिडियो ।
प्रकाशित मिति:
मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ

-1790087654.png)



