राजनीति
जेन जीले भोलि गर्ने प्रदर्शनलाई बोलनको समर्थन
२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन जी पुस्ताले भोलि गर्ने प्रदर्शनलाई समर्थन गरेका छन् ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भोलि २३ गते जेन जी पुस्ताले माइतीघर मण्डलमा प्रदर्शन राखेका छन् ।
मेयर बालेनले भोलि हुन लागेको यो प्रदर्शनप्रति समर्थन जनाएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘उमेर हदका कारण म जान मिल्दैन, तर उहाँहरुको कुरा बुझ्न जरुरी छ, मेरो भरपुर समर्थन छ ।’
प्रकाशित मिति:
आइतबार, भदौ २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
राजनीति
केन्द्रीय कमिटीमा ओली : एमालेमाथि प्रहार छ, पार्टीबाटै सहयोग भएन
सोमबार, असोज ५, २०८३
१३ देशका लागि नेपाली राजदूत सिफारिस, भारतमा पाण्डे
शुक्रबार, असोज २, २०८३
'विदेशी टनेल विज्ञ हेलिकप्टरबाट तल झर्नै मानेनन्'
बुधबार, भदौ १७, २०८३
देउवा र शशांकले हिन्दु लाइन लिएर के हात पार्दैछन् ?
शुक्रबार, भदौ ५, २०८३
देश फर्किन देउवाले साउन अन्तिम नै किन रोजे ?
बिहीबार, साउन १४, २०८३
राहदानी प्रकरणमा १० अर्बको भ्रष्टाचार मुद्दा, महानिर्देशकदेखि ठेकेदारसम्म तानिए
सोमबार, असार ८, २०८३
ट्रेन्डिङ

-1790087654.png)



