एक्सप्लेनर भिडियो
बोरिङ खन्दा ग्यास निस्केर आगो
बोरिङ खन्दा ग्यास निस्कनु कत्तिको खतरनाक ?
ह्वारह्वारी आगो बल्न थालेपछि बोरिङ गर्ने काममा संलग्नहरुले पानी छ्यापे, माटो हाले । तर आगो निभेन ।
जिल्ला प्रहरी परिसर ललितपुरको टोली पुग्यो । प्रहरीले फायर एक्सटिङ्गुइसरको सहायताले आगो निभायो । भूगर्भ विभागको टोली पनि पुगेर हेर्यो । अब त्यहाँबाट ग्यास कति निस्केला, खतरा होला कि नहोला ?
प्रकाशित मिति:
मंगलबार, फागुन २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
एक्सप्लेनर भिडियो
केरुङ नाकासम्म सडक जोड्न धमाधम काम, नेपालले माग्यो चीनको साथ
मंगलबार, असोज ६, २०८३
नेपालको शीरमा ४७ शक्तिशाली ‘वाटर बम’
आइतबार, असोज ४, २०८३
बाढीबाट जोगिएको एउटा स्कुल, जो विद्यार्थी खोजिरहेको छ
शनिबार, असोज ३, २०८३
फुर्केखोला बजारको दुःखान्त: न त पुल रह्यो, न घर-व्यापार
शुक्रबार, असोज २, २०८३
रहेन त्रिशुलीको विशाल बागवानी बगैंचा
शुक्रबार, असोज २, २०८३
त्यो सुन्दर बेत्रावती बजार, जहाँ अहिले टेन्ट गाड्ने ठाउँ पनि छैन
बिहीबार, असोज १, २०८३
ट्रेन्डिङ





