समाज
बीपी राजमार्ग खुल्न कम्तीमा ३ दिन लाग्ने
अविरल वर्षाका कारण अवरुद्ध भएको वीपी राजमार्ग खुल्न कम्तीमा ३ दिन लाग्ने भएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार बीपी राजमार्गको धुलिखेल भकुन्डेबेसी क्षेत्रमा बाढी– पहिरोले धेरै क्षति पुर्याएको छ । बाढी र पहिरोका कारण बीपी राजमार्ग गत वर्षजस्तै क्षति भएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार ३ दिनसम्म यो राजमार्गमा गाडी चल्ने सम्भावना छैन । पानीको सतह नघटेका कारण सडक बनाइहाल्न सक्ने अवस्था नभएको उनले बताए ।
पानीको सतह घटेपछि बल्ल सडक बनाउन सकिने भन्दै उनले भोलिदेखि मात्र सडक बनाउन सकिने बताए । बीपी राजमार्गको यो खण्ड अवरुद्ध भएका बेला साना गाडीहरु तेमाल हुँदै जान सक्ने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति:
आइतबार, असोज १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






