समाज
सरकारी स्कुलका शिक्षकको मनोदशा के छ ?
शनिबार सरकारी स्कुलका शिक्षकहरु सडक प्रदर्शनमा आए । सडक प्रदर्शनका क्रममा भेटिएका शिक्षकहरुले सेवा सुविधा कम भएको गुनासो मात्र गरेनन्, दिक्दारी सुनाए ।
सरकारी स्कुलमा पढाउने आफूहरुको जीवन अस्तव्यस्त रहेको गुनासो गरे । अनि, सरकारले बेलैमा नसोच्ने हो भोलिका दिनमा शिक्षक नै भेट्टाउन मुश्किल हुने चेतावनी दिए ।
प्रकाशित मिति:
शनिबार, फागुन २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
समाज
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
कृष्णभीरको नयाँ सडक कति सुरक्षित ?
आइतबार, भदौ २८, २०८३
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य
शुक्रबार, भदौ २६, २०८३
रक्षाबन्धनमा काठमाडौं आउँदै थिए अनुज : दाइले खोजिरहेका छन्, रसुवादेखि चितवनसम्म
शुक्रबार, भदौ २६, २०८३
ट्रेन्डिङ








