Cricball Show
६ नेपाली क्रिकेटरले मलेसियाको टी–२० च्याम्पियनसीप खेल्ने
काठमाडौं । मलेसियामा हुने एमसीए वुमन इन्टरस्टेट टी–२० च्याम्पियनसीपमा ६ जना नेपाली क्रिकेटर सहभागी हुने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार ३–३ जना सेलङ्गोर र बाट खेल्नेछन् ।
सीता राना मगर, कविता जोशी र राजमती ऐरीले सेलङ्गोर क्रिकेट एशोसिएसनबाट खेल्नेछन् । रुबिना क्षेत्री, पूजा महतो र कविता कुँवरले भने सरवाक क्रिकेट एशोसिएसनबाट खेल्नेछन् ।
यो प्रतियोगिता अक्टोबर १८ देखि २८ सम्म क्वालालम्पुरमा हुनेछ ।
प्रकाशित मिति:
शुक्रबार, असोज २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Cricball Show
कर्णालीलाई च्याम्पियन बनाएको त्यो क्षण
सोमबार, जेठ ११, २०८३
पूजा स्मार्ट क्याप्टेन, अष्ट्रेलियासँग खेल्न नपाउँदा दुःख लाग्यो
बिहीबार, वैशाख ३१, २०८३
क्रिकेटर बन्छु भनेर परिवारमा मनाउनै गाह्रो
बिहीबार, वैशाख ३१, २०८३
क्रिकेट छाडेर राजनीतिमा किन ?
मंगलबार, माघ २०, २०८२
मार्टिन गुप्टिल र एलियस पेरीको ड्रिम विकेट लिएँ
शुक्रबार, पुस ४, २०८२
'नेपालले विश्वकपमा इंग्ल्याण्डलाई पनि हराउन सक्छ'
शुक्रबार, मंसिर १२, २०८२
ट्रेन्डिङ



-1781681783.png)
-1781759377.png)




