समाज
हमासले गर्यो विपिन जोशीको मृत्युको पुष्टि
दुई वर्षअघि इजरायलबाट हमासको अपहरणमा परेका नेपाली युवक विपिन जोशी जीवित भएको प्रमाण नभेटिएको खबर आएको छ ।
हमासको सैन्य निकायले बन्धक बनाइएका विपिन जोशीसहित चार जनाको नाम सार्वजनिक गरेको छ, जो हाल जीवित नरहेको उल्लेख गरिएको छ । उनीहरुको शव सोमबार नै हमासले इजरायललाई बुझाउने बीबीसीले समाचार लेखेको छ ।
विपिन सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विषय अध्ययनका लागि इजरायल पुगेका थिए । त्यही क्रममा ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्दा उनलाई बन्धक बनाएको थियो ।
प्रकाशित मिति:
सोमबार, असोज २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






