समाज
भाइटीकाको साइत कात्तिक ६ गते ११ः३९ मा
यस वर्षको भाइटीकाको साइत कात्तिक ६ गते दिउँसो ११ बजेर ३९ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मंगलबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको सुभसाइत सार्वजनिक गरेको छ ।
समितिका अध्यक्ष शम्भुप्रसाद ढकालका अनुसार टीका लगाइमाग्नेहरु पश्चिम र टीका लगाइदिनेहरु पूर्व फर्किनुपर्नेछ ।
प्रकाशित मिति:
मंगलबार, असोज २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






