Cricball Show
लिग टू खेल्न नेपाली टोलीको घोषणा, अनिल र भीमको पुनरागमन
नेपालले लिग टूका लागि टोली घोषणा गरेको छ । विश्वकप छनोट खेलेको टोलीबाट तीन जना बाहिरिएका छन्, अनि दुई नयाँ सदस्य थपिएका छन् ।
अनिलकुमार साह र भीम सार्की टोलीमा फर्किएका छन् । टी–२० विश्वकप छनोट खेलेको टोलीमा रहेका सन्दीप जोरा, लोकेश बम र आदिल आलम बाहिरिएका छन् ।
अरु सबै पुरानै टोली छ । कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, कुलश भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव टोलीमा छन् ।
यस्तै कुशल मल्ल, आसिफ शेख, ललित राजवंशी, गुल्सन झा र शाहब आलमलाई पनि टोलीमा राखिएको छ ।
लिग टूको खेलहरु अक्टोबर २६ देखि ५ नोभेम्बरसम्म यूएईमा हुनेछ ।

प्रकाशित मिति:
शनिबार, कात्तिक १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Cricball Show
कर्णालीलाई च्याम्पियन बनाएको त्यो क्षण
सोमबार, जेठ ११, २०८३
पूजा स्मार्ट क्याप्टेन, अष्ट्रेलियासँग खेल्न नपाउँदा दुःख लाग्यो
बिहीबार, वैशाख ३१, २०८३
क्रिकेटर बन्छु भनेर परिवारमा मनाउनै गाह्रो
बिहीबार, वैशाख ३१, २०८३
क्रिकेट छाडेर राजनीतिमा किन ?
मंगलबार, माघ २०, २०८२
मार्टिन गुप्टिल र एलियस पेरीको ड्रिम विकेट लिएँ
शुक्रबार, पुस ४, २०८२
'नेपालले विश्वकपमा इंग्ल्याण्डलाई पनि हराउन सक्छ'
शुक्रबार, मंसिर १२, २०८२
ट्रेन्डिङ



-1781681783.png)
-1781759377.png)




