समाज
५ एसएसपी डीआईजीमा सिफारिस, विश्व अधिकारी छुटे
नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदका लागि ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिफारिस भएका छन् ।
गृह मन्त्रालयका सचिवको नेतृत्वमा हुने बढुवा समितिले एसएसपीहरु भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई बढुवा सिफारिस गरेको छ ।
नेपाल प्रहरीको एसएसपीहरुमा काठमाडौंका यसअघिका प्रहरी प्रमुख विश्व अधिकारी पहिलो वरियतामा थिए । उनीमाथि भदौ २३ गते जेनजी आन्दोलनका क्रममा अति बल प्रयोग गरेको आरोप छ ।
उनीमाथि छानबिन हुने भएकाले अहिले बढुवामा नपरेको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ ।
प्रकाशित मिति:
आइतबार, कात्तिक ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






